
National
🔴 Breaking
April 2, 2026
•👁 4 views
• By Site Admin
एसईई परीक्षा आज बिहीबारबाट सुरु भएको छ ।
एसईई परीक्षा आज बिहीबारबाट सुरु भएको छ । यस वर्षको परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थि सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यसवर्षको एसईई परीक्षा (आज) बिहीबारबाट सुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखी सुरु भएको हो ।
यसवर्षको एसईई परीक्षामा देशभरबाट ५ लाख भन्दा बढि विद्यार्थीहरू सहभागी भएका छन् ।
एसईई परीक्षा आज बिहीबारबाट सुरु भएको छ ।
यस वर्षको परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थि सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।